SHARE
टेक्नोलोजी खबर · सोमबार २९ भौ २०८३ ०९:४७ PM · 1 मिनेट पढाइ

ओर्याकलको पुनर्संरचना खर्च ७० करोड डलरले बढ्ने

क्लाउड कम्पनी ओर्याकलले लागत नियन्त्रण गर्न खोजिरहेका बेला पुनर्संरचना खर्च करिब ७० करोड डलरले बढ्ने जनाएको छ। पुनर्संरचना योजनामा कर्मचारी कटौती पनि समावेश छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर