SHARE
अर्थ-डबली · सोमबार २९ भौ २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

"गगन थापा नेतृत्वको बाहेक अर्को कांग्रेस छैन"

काठमाडौं/ नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले संविधानतः पार्टीभित्र कुनै पनि समस्या नरहेको दाबी गरेका छन् ।