SHARE
अर्थ-डबली · सोमबार २९ भौ २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

१५ हजार घुस लिएको आरोपमा वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलविरुद्ध मुद्दा दायर गरेकाे छ ।