SHARE
अर्थ-डबली · सोमबार २९ भौ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

  इलाम / इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि व्यावसायिक एभोकाडो खेती सुरु गर्नुभयो ।