SHARE
अर्थ-डबली · सोमबार २९ भौ २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

नेपालका बाढी प्रभावितलाई ठमेल पर्यटन परिषदमार्फत सिक्किमको ७ लाख १५ हजार सहयोग

काठमाडौँ / गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनाका लागि भारतको सिक्किमबाट सहयोग प्राप्त भएको छ ।