SHARE
अर्थ-डबली · सोमबार २९ भौ २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

चिलिमे टनेलमा रातभर उद्धार कार्य

रसुवा / रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ ।