तीजको अवसरमा काठमाडौंको कोटेश्वर महादेवस्थान मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्विरहरू)
हरितालिका तीजको अवसरमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि पुगेका भक्तजनको घुइँचो लागेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
