एनभिडियाको डीएलएसएस ५ लाई लिएर इन्टरनेटमा किन यति धेरै आक्रोश?
एनभिडियाले यसलाई रे ट्रेसिङपछिको सबैभन्दा ठूलो ग्राफिक्स उपलब्धि भनेको छ भने आलोचकहरूले यसलाई एआईबाट बनाइएको ‘स्लप फिल्टर’ भनेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
