SHARE
अर्थ-डबली · सोमबार २९ भौ २०८३ १२:५२ AM · 1 मिनेट पढाइ

आजको मौसम : आज हरितालिका तीजको दिन यी प्रदेशहरूमा छ वर्षाको सम्भावना ?

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।