SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ भौ २०८३ ०९:४३ PM · 1 मिनेट पढाइ

वानप्लस १६ भारतमा सार्वजनिक नहुन सक्ने

एक्समा एक टिपस्टरले गरेको नयाँ दाबीअनुसार वानप्लसले आगामी वानप्लस १६ भारतमा सार्वजनिक नगर्न सक्छ। यसको सट्टा वानप्लस १६आर भारतमा कम्पनीको अर्को फ्ल्यागसिप फोन बन्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर