SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ भौ २०८३ ०५:४६ PM · 1 मिनेट पढाइ

क्रिप्टोकरेन्सीका एक अर्बपतिले बेलायती ‘रिफर्म पार्टी’ लाई दिए ३ करोड ६० लाख पाउन्ड बराबरको चन्दा

शनिबार, क्रिप्टोकरेन्सीका अर्का एक अर्बपतिले बेलायतमा नाइजेल फाराजको दक्षिणपन्थी ‘रिफर्म पार्टी’ (Reform party) लाई ३ करोड ६० लाख पाउन्ड (४ करोड ९० लाख डलर) बराबरको चन्दा दिएको खुलासा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर