SHARE
अर्थ-डबली · आइबार​ २८ भौ २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

किएभदेखि वारसा चल्ने रेलमा रूसी आक्रमण : पोल्यान्ड

रुसी ड्रोनले किएभबाट वारसा जाँदै गरेको रेलमा आक्रमण गरेको हमला गरेको छ पोल्याण्डले जानकारी गराएको छ । रेलमा कुनै हताहत भएको छैन ।