SHARE
अर्थ-डबली · आइबार​ २८ भौ २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

‘झिंगेदाउ २’ को ट्रेलर सार्वजनिक, निर्देशक देउजा भन्छन् ‘दर्शकको उत्साहले झन् आशावादी बनाएको छ’

काठमाडौँ / आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म झिंगेदाउ २ को ट्रेलर सार्वजनिक गरिएको छ ।