SHARE
अर्थ-डबली · आइबार​ २८ भौ २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

कृष्णभीरमा ट्र्याक खुल्यो, अवरुद्ध पृथ्वी राजमार्गमा ग्यास बुलेट र हेभी सवारी गुड्न थाले

काठमाडौँ / पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली बाढीले कटान गरेपछि अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ ।