अथर नेपालकाे एक्सपेरियन्स सेन्टर अब नेपालगन्जमा, उत्पादनसम्बन्धी जानकारीसँगै टेस्ट राइडको सुविधा पनि
नेपालगन्ज / विद्युतीय मोबिलिटी कम्पनी अथर नेपालले नेपालगन्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
