SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ भौ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

हुन्डाई मोटरले २०२९ मा आफ्नै ड्राइभर–असिस्ट प्रणाली ल्याउने

हुन्डाई मोटर ग्रुपले आफ्नै ड्राइभर–असिस्ट सफ्टवेयर प्रयोग भएका सवारीसाधन सन् २०२९ को अन्त्यतिर बजारमा ल्याउने भएको छ। यो यसअघि तय गरिएको समयभन्दा दुई वर्ष ढिलो हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर