SHARE
अर्थ-डबली · आइबार​ २८ भौ २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

सिंहदरबारको नीतिदेखि कक्षाकोठासम्म : समयसापेक्ष शिक्षा खोज्दै सरकार

काठमाडौँ / नेपाल सरकारले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६’ परिमार्जनका लागि अहिले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ ।