आईक्यू १६ स्मार्टफोनमा ट्रिपल रियर क्यामरा सेटअप र ग्लास रियर प्यानल रहने
चिनियाँ स्मार्टफोन निर्माता भिभोको उप-ब्रान्ड आईक्यूले चाँडै नै एउटा नयाँ स्मार्टफोन बजारमा ल्याउँदैछ। कम्पनीले आईक्यू १६ का मुख्य विशेषताहरू सार्वजनिक गरेको छ।
