एमाले पोलिटब्युरो बैठक सुरु
काठमाडौँ, २ साउन । नेकपा एमालेका पोलिटब्युरो बैठक सुरु भएको छ। च्यासल, ललितपुर स्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरु भएको हो । यसअघि बिहान ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बोलाइए पनि थप ढिलो गरी बसेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
