राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त
काठमाडौं, २ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्षसहित केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्। सो निर्णयको जानकारी पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
