SHARE
अर्थ-डबली · शनिबार २७ भौ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

काठमाडौँ / पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।