SHARE
अर्थ-डबली · शनिबार २७ भौ २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

सिक्टा सिँचाइको काम तीव्र, पाँच वर्षभित्र निर्माण पूरा गर्ने तयारी

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।