SHARE
अर्थ-डबली · शनिबार २७ भौ २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश

काठमाडौँ / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र खोज तथा उद्धार गर्नका लागि टोली प्रवेश गरिसकेको छ ।