SHARE
अर्थ-डबली · शनिबार २७ भौ २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

बाढीपछि सुरक्षित आवासको बहस : जग्गा किन्नुअघि नै जोखिम हेर्नुपर्ने व्यवसायीको सुझाव

काठमाडौँ / पछिल्लो समय आएको विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ ।