SHARE
अर्थ-डबली · शनिबार २७ भौ २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौँ / रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् ।