SHARE
अर्थ-डबली · शनिबार २७ भौ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा आत्मसमर्पण नगर्ने बताएको छ ।