SHARE
अर्थ-डबली · शनिबार २७ भौ २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

सिबिफिनको कार्यवाहक अध्यक्षकाे जिम्मेवारी राजेश उपाध्यायलाई

काठमाडौँ / बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ।