SHARE
अर्थ-डबली · शनिबार २७ भौ २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

फिलिपिन्समा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोन नजिकैको बन्दरगाहमा ल्याइएको छ ।