SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक

काठमाडौँ / रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ।