SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

वात्सल्य नेचुरल आईभीएफद्वारा शून्य ब्याजमा ९ महिने किस्ताबन्दी योजना

काठमाडाैँ / निःसन्तान दम्पतीलाई प्रजनन् उपचार सेवा उपलब्ध गराउँदै आएको वात्सल्य नेचुरल आईभीएफले सन्तान प्राप्तिको यात्रालाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले इजी मदरहुड इनिसिएटिभ योजना