SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।