SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

नुवाकोटका बाढीपीडितलाई इजरायलको निरन्तर राहत सहयोग

इजरायलको नेपालस्थित दूतावासले नुवाकोटको विदुर नगरपालिका२, त्रिशूलीका बाढी प्रभावित समुदायलाई आपत्कालीन मानवीय राहत सहयोग गरेको छ।