SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

कैलारीवासीलाई गाउँमै स्वास्थ्य सेवाको सुविधा

धनगढी / कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालन आएसँगै स्थानीय खुसी भएका छन् ।