कामपाका पूर्वइन्जिनियर महतोले करिब ५ करोड भ्रष्टाचार गरेको खुलासा, श्रीमती, साली साढुभाइ पनि मुछिए
काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरी भ्रष्टाचार मुद्दामा तानिएका छन् । उनले करिब ५ करोड रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
