SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ११:११ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबाट १८ विद्यालय प्रभावित, शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड बढी लाग्ने

काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७