SHARE
अर्थ-डबली · शुक्रबार​ २६ भौ २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग

काठमाडौँ / जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।