SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

सर्वोच्चका फैसला कार्यान्वयन गर्न आवश्यक कानूनबारे अध्ययन हुँदैछ: कानून मन्त्रालय

मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले अदालतका निर्देशनात्मक फैसला कार्यान्वयन तथा आवश्यक कानून निर्माणका विषयमा अध्ययन भइरहेको जानकारी दिए ।