आईफोनले गर्न नसक्ने अचम्मको काम गर्ने एक्सस्न्याप ७ प्रो फोन
आईएफए २०२६ व्यापार मेलामा एउटा नयाँ फोनले आफ्नो अनोठो फिचरका कारण सबैको ध्यान तानेको छ। यसको मुख्य क्यामरा फोनबाट अलग गर्न सकिन्छ र छुट्टै एक्सन क्यामेराका रुपमा प्रयोग गर्न सकिन्छ।
