पब्जी मोबाइल नेपालद्वारा बाढी प्रभावित परिवारलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण
पब्जी मोबाइल नेपालले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ।
