SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०२:०१ AM · 1 मिनेट पढाइ

विस्फोटक पदार्थसहित एक पक्राउ

काठमाडौँ । अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन् ।