SHARE
टेक्नोलोजी खबर · मङगलबार २३ भौ २०८३ १०:४६ PM · 1 मिनेट पढाइ

एआई प्रविधिको विस्तारसँगै चीनको व्यापार वृद्धि तीव्र

चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर, कम्प्युटिङ हार्डवेयरलगायत प्रविधिजन्य वस्तुको माग बढ्दा चिनियाँ व्यापारले गति लिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर