चेपाङ समुदायले घरघरमै मनाए न्वागी
चितवन । चेपाङ समुदायल यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नाे घरमा गच्छेअनुसार चाढ मनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
