SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

‘मर्ने उमेरमा नयाँ संसार देख्न पाएँ’ : निःशुल्क आँखा शिविरले फर्कायो गुमेको दृष्टि

कपिलवस्तु / लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी भए ।