SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख हस्तान्तरण

काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको