SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, यातायात प्रभावित

सुर्खेत / लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्गका सुर्खेत, कालिकोट, जुम्ला र मुगु सड्क खण्डमा यातायात प्रभावित भएको छ ।