SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

बेपत्ताको खोजी नसकिँदै कुशको प्रतिमा बनाएर अन्त्येष्टि, पण्डित भन्छन्– ‘धैर्य गर्नुहोस’

काठमाडौँँ / रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकिरहेका बेला कतिपय परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि तथा काजकिरिया