SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

गोलभेँडा, प्याज, घिरौला, काक्रोदेखि पालूगोको भाउ बढ्दा अकबरे, चिचिण्डो र लसुन सस्तियो (मूल्यसूचीसहित)

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मंगलवारको मूल्यसूची प्रकाशित गरेको छ ।