SHARE
अर्थ-डबली · मङगलबार २३ भौ २०८३ १२:५४ AM · 1 मिनेट पढाइ

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक विदा

काठमाडौँ / आज जेन्जी सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको जेन्जी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।