आजको मौसम : मनसुनसँगै न्यून चापीय क्षेत्रको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
