SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

कुमारी बैंक PCAF मा आबद्ध, कार्बन उत्सर्जन मापन र व्यवस्थापनमा जोड

काठमाडौँ / कुमारी बैंक लिमिटेड Partnership for Carbon Accounting Financials (PCAF) मा आबद्ध भएको छ ।